एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक जारी छ । ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक चलिरहेको छ । बैठकमा केन्द्रीय कमिटी सदस्यहरुले आफ्ना विचार राखिरहेका छन् । बैठक आजै सक्ने तयारी छ ।

Feb 22, 2025 - 06:11
 0
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक जारी छ ।

ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक चलिरहेको छ ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरुले आफ्ना विचार राखिरहेका छन् । बैठक आजै सक्ने तयारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register