न्युजिल्याण्डले बङ्गलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने
काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा बङ्गलादेशविरुद्ध न्युजिल्याण्डले पहिले ब्याटिङ गर्ने भएको छ । पाकिस्तानको रावलपिन्डीमा केही समयमा सुरु हुने खेलमा टस जितेर न्युजिल्याण्डले ब्याटिङ रोजेको हो । आजको खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनलमा जानेछ । यस्तै, न्युजिल्यान्डसँगै भारतले पनि अन्तिम चारमा स्थान बनाउने छ । बङ्गलादेश पराजित हुँदा यसको असर पाकिस्तानलाई पर्नेछ । बङ्गलादेशसँगै आयोजक पाकिस्तानसमेत […]

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा बङ्गलादेशविरुद्ध न्युजिल्याण्डले पहिले ब्याटिङ गर्ने भएको छ ।
पाकिस्तानको रावलपिन्डीमा केही समयमा सुरु हुने खेलमा टस जितेर न्युजिल्याण्डले ब्याटिङ रोजेको हो ।
आजको खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनलमा जानेछ । यस्तै, न्युजिल्यान्डसँगै भारतले पनि अन्तिम चारमा स्थान बनाउने छ ।
बङ्गलादेश पराजित हुँदा यसको असर पाकिस्तानलाई पर्नेछ । बङ्गलादेशसँगै आयोजक पाकिस्तानसमेत समूह चरणबाटै बाहिरिने निश्चित छ ।
भारतसँगको हारपछि पाकिस्तानी टोलीको छनोटसँगै प्रतिभामाथि नै प्रश्न, पूर्वक्रिकेटरले पोखे आक्रोश
What's Your Reaction?






