दिल्ली उच्च अदालतले भन्यो- ‘डिपसिक प्रतिबन्ध गर्ने आधार छैन, हानिकारक लाग्छ भने प्रयोग नगर्नू’

  काठमाडौं  । दिल्ली उच्च अदालतले चिनियाँ एआई टुल डिपसिकलाई भारतमा प्रतिबन्ध लगाउन माग गर्दै दायर भएको जनहित याचिका (भारतीय कानुनमा सार्वजनिक हितको रक्षा गर्न मुद्दा दायर गर्ने प्रावधान) मा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको छ । अदालतले यो एप हानिकारक लागेमा प्रयोग नगर्न सुझाव दिएको छ । यसअघि न्यायाधीश तुषार राव गेडेला सम्मिलित इजलासले फेब्रुअरी १२ मा एआई टुलहरू चिनियाँ वा अमेरिकी जोसुकैको हातमा भए पनि खतरनाक हुन सक्ने टिप्पणी गरेको थियो । न्यायाधीश गेडेलाले भनेका थिए, "एआई जोसुक...

Feb 26, 2025 - 09:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register