झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हल्दिबारी, १५ फागुन । झापाको हल्दिबारीमा हात्तीको आक्रमणमा परी एक वनाको मृत्यु भएको छ । हल्दिबारी गाँउपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराई आफ्नै घरदेखि ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वन हल्दिबारीमा घाँस काटन गएकोमा फर्किने क्रममा जंगली हात्तीले आक्रमण गरी मृत अवस्थामा फेला परेको हो । कानुनि प्रक्रिया पश्चात शव पोष्टमार्टमको लागि प्रादेशिक [...] The post झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

Feb 27, 2025 - 14:11
 0
झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हल्दिबारी, १५ फागुन । झापाको हल्दिबारीमा हात्तीको आक्रमणमा परी एक वनाको मृत्यु भएको छ ।

हल्दिबारी गाँउपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराई आफ्नै घरदेखि ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वन हल्दिबारीमा घाँस काटन गएकोमा फर्किने क्रममा जंगली हात्तीले आक्रमण गरी मृत अवस्थामा फेला परेको हो । कानुनि प्रक्रिया पश्चात शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register