नेपाल भारोत्तोलनसहित ६ संघलाई निलम्बन गर्ने राखेपको निर्णय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ६ खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ । राखेपको बिहीबार बसेको १२१औं बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको रखेपले जनाएको छ । निलम्बन पर्नेमा राष्ट्रिय खेल संघहरू नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल […]

Feb 27, 2025 - 14:25
 0
नेपाल भारोत्तोलनसहित ६ संघलाई निलम्बन गर्ने राखेपको निर्णय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ६ खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

राखेपको बिहीबार बसेको १२१औं बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको रखेपले जनाएको छ ।

निलम्बन पर्नेमा राष्ट्रिय खेल संघहरू नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन् ।

राखेप कार्यकारी समितिको बैठकले ती संघलाई   निलम्बन गर्न सिफारिस गरेबमोजिम बोर्ड बैठकले अनुमोदन गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register