पूर्वराजालाई स्वागत गर्न एअरपोर्ट जाँदै दुर्गा प्रसाईं नेतृत्वको र्‍याली (तस्वीरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदैछन् । सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको र्‍याली पनि तीनकुनेबाट एअरपोर्टतर्फ लागेको छ । तस्वीरहरू –

Mar 9, 2025 - 09:03
 0
पूर्वराजालाई स्वागत गर्न एअरपोर्ट जाँदै दुर्गा प्रसाईं नेतृत्वको र्‍याली (तस्वीरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदैछन् ।

सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको र्‍याली पनि तीनकुनेबाट एअरपोर्टतर्फ लागेको छ ।

तस्वीरहरू –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register