काङ्ग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकार बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न साढे ४ बजे पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्न लागेको हो । बैठकमा शुक्रवार राजावादीहरुको प्रदर्शनको नाममा भएको तोडफोड र लुटपाटपछि विकशित घटनाक्रमबारे छलफल हुने जनाइएको छ । बिपी कोइरालाद्वारा २००८ सालमा स्थापना गरेको नेपाली लेखक संघको आठौं […]

Mar 29, 2025 - 07:34
 0
काङ्ग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकार बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न साढे ४ बजे पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्न लागेको हो ।

बैठकमा शुक्रवार राजावादीहरुको प्रदर्शनको नाममा भएको तोडफोड र लुटपाटपछि विकशित घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

बिपी कोइरालाद्वारा २००८ सालमा स्थापना गरेको नेपाली लेखक संघको आठौं अधिवेशन उद्घाटन गर्न लुम्बिनी पुगेका पार्टी सभापति देउवा फर्केपछि बैठक बस्ने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register