काठमाडौँमा राजावादीहरुको बृहत शक्ति प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । आइतबार काठमाडौँमा राजावादीहरुले व्यापक शक्ति प्रदर्शन गरेका छन् ।  पोखराबाट काठमाडौँ आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दै राजावादीहरुले काठमाडौँमा व्यापक शक्ति प्रदर्शन गरेका हुन् । उनीहरुले राजसंस्थाको पक्षमा र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः 

Mar 9, 2025 - 11:27
 0
काठमाडौँमा राजावादीहरुको बृहत शक्ति प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । आइतबार काठमाडौँमा राजावादीहरुले व्यापक शक्ति प्रदर्शन गरेका छन् । 

पोखराबाट काठमाडौँ आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दै राजावादीहरुले काठमाडौँमा व्यापक शक्ति प्रदर्शन गरेका हुन् । उनीहरुले राजसंस्थाको पक्षमा र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register