टेकपाना फ्याक्टचेकः छोराले आमालाई जिउँदै पुरेको भन्ने भिडिओ भ्रामक, १ वर्षपछि अनलाइनमा भाइरल

काठमाडौं । शनिबार अर्थात् ८ मार्च २०२५ देखि सामाजिक सञ्जालमा फेसबुकमा ‘छोराले आमालाई जिउँदै गाडेको’ दाबीसहितको भिडिओ भाइरल भइरहेको छ । विभिन्न फेसबुक पेजहरूले एउटै भिडिओ डाउनलोड गर्दै क्याप्सन कपी पेस्ट गर्दै अपलोड गरिरहेका छन् । केहीले उक्त घटना गुम्लीको भनेका छन् भने केहीले झापा त, केहीले कुनै जानकारी नै दिएका छैनन् ।  टेकपानाको तथ्यजाँचबाट यो भिडिओमा देखिएको घटना एक वर्ष अघिको रहेको खुलेको छ । यो घटना १ चैत २०८० मा झापा जिल्लाको गौरादह नगरपालिका वडा नम्बर ७ मा भएको थियो । १८ वर्षीय नाति धि...

Mar 9, 2025 - 14:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register