प्रचण्डको प्रश्न : प्रमुख प्रतिपक्षी नेता रोस्ट्रममा उभिँदा प्रधानमन्त्री किन अनुपस्थित ?

काठमाडौं । प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले लोकतन्त्रका मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरिरहेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षीलाई स्पेस नदिएको भन्दै प्रचण्डले सरकारको आलोचना गरे । “संसद् सञ्चालनमा तपाइहरूले प्रतिपक्षलाई कति स्पेस दिनुभएको छ, आफैसँग सोध्नुहोस्,” प्रचण्डले भने । उनले प्रमुख प्रतिपक्षी दलको नेता रोस्ट्रममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थितिलाई घमन्ड, संस्कारहीनता […]

Mar 11, 2025 - 08:30
 0
प्रचण्डको प्रश्न : प्रमुख प्रतिपक्षी नेता रोस्ट्रममा उभिँदा प्रधानमन्त्री किन अनुपस्थित ?

काठमाडौं । प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले लोकतन्त्रका मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरिरहेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षीलाई स्पेस नदिएको भन्दै प्रचण्डले सरकारको आलोचना गरे ।

“संसद् सञ्चालनमा तपाइहरूले प्रतिपक्षलाई कति स्पेस दिनुभएको छ, आफैसँग सोध्नुहोस्,” प्रचण्डले भने । उनले प्रमुख प्रतिपक्षी दलको नेता रोस्ट्रममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थितिलाई घमन्ड, संस्कारहीनता र कुण्ठाको रूपमा व्याख्या गरे।

‘प्रमुख प्रतिपक्षी दलको नेता रोस्ट्रममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति घमन्ड हो, संस्कारहीनता हो वा कुण्ठा हो, त्यसको जवाफ पनि आफैँ खोज्नुस्’ प्रचण्डले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register