थर्ड पार्टी फ्याक्टचेक हटाउँदै मेटाले ल्यायो ‘कम्युनिटी नोट्स’ फिचर

काठमाडौं । मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा कम्प्युनिटी नोट्स फिचरको परीक्षण सुरु गरेको छ । कम्पनीले बिहीबार एक ब्लग सार्वजनिक गर्दै फिचरको परीक्षण सुरु गरेको जानकारी दिएको हो ।  यो नयाँ प्रणाली अन्तर्गत प्रयोगकर्ताले नै मेटाका विभिन्न प्लेटफर्ममा अपलोड हुने कन्टेन्ट सही हुन् वा होइनन् भनी मूल्याङ्कन गर्न सक्नेछन् । यससँगै मेटाले हाल प्रचलनमा रहेको तेस्रो पक्षीय तथ्य जाँच्ने प्रणाली (Third-party Fact Checking) लाई हटाउने भएको छ । मेटाले जनवरीमा नै यो कार्यक्रम अमेरिकाबाट सुरु गर्ने घोषणा गरेको थियो । आगामी १८ मार्च...

Mar 15, 2025 - 08:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register