बानेश्वर क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका भूमिराज अधिकारी विजयी

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका भूमिराज अधिकारी विजयी भएका छन् । मङ्गलबार सम्पन्न मतदानमा अधिकारी १७५ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेविसङ्घका निराजन कार्कीले १४९ मत पाएका छन् । त्यहाँ क्रान्तिकारीको प्यानलै विजयी भएको छ । सचिवमा अखिल क्रान्तिकारीकै रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा पनि […]

Mar 19, 2025 - 04:59
 0
बानेश्वर क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका भूमिराज अधिकारी विजयी

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका भूमिराज अधिकारी विजयी भएका छन् ।

मङ्गलबार सम्पन्न मतदानमा अधिकारी १७५ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेविसङ्घका निराजन कार्कीले १४९ मत पाएका छन् ।

त्यहाँ क्रान्तिकारीको प्यानलै विजयी भएको छ । सचिवमा अखिल क्रान्तिकारीकै रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा पनि अखिलकै सङ्गीता भट्टराई १८१ मतले निर्वाचित भएकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register