नेपालको आफ्नै लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) बनाउँदै सरकार

काठमाडौं । नेपाल सरकारले आफ्नै लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) बनाउने तयारी गरेको छ । बिहीबार ललितपुरस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘एआई फर नेसन्स डेभलपमेन्ट’ नामक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव नारायण तिमल्सिनाले यसबारे जानकारी दिएका हुन् ।  नेपालमा एआई नीतिका लागि भइरहेको पहलबारे प्रस्तुतीकरण दिँदै उपसचिव तिमल्सिनाले नेपाली भाषाको स्थानीय लार्ज ल्याङ्ग्वेज मोडेल बनाउने तयारी भइरहेको बताए । “अहिले एलएलएम बनाउने विषयमा बहस भइरहेको छ,&rdquo...

Mar 20, 2025 - 08:54
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register