सिन्धु विकास बैंकको साधारणसभामा हात हालाहाल

काठमाडौं । सिन्धु बिकास बैंकको साधारण सभामा हात हालाहाल भएको छ । सभामा दुई समूहको कुरामा मतभेद भएपछि सेयरधनीहरु हात हालाहालमा उत्रिएका हुन् । झगडा गर्ने सेयर लगानीकर्तालाई थामथुम पारेपछि सभा अघि त बढेको छ, तर सभाको समग्र स्थिति ठिक छैन । अघिल्लोपटक कोरम नपुगेर स्थगित भएको साधारणसभामा आजको उपस्थिति भने केही बाक्लो छ । […]

Mar 21, 2025 - 05:35
 0
सिन्धु विकास बैंकको साधारणसभामा हात हालाहाल

काठमाडौं । सिन्धु बिकास बैंकको साधारण सभामा हात हालाहाल भएको छ । सभामा दुई समूहको कुरामा मतभेद भएपछि सेयरधनीहरु हात हालाहालमा उत्रिएका हुन् ।

झगडा गर्ने सेयर लगानीकर्तालाई थामथुम पारेपछि सभा अघि त बढेको छ, तर सभाको समग्र स्थिति ठिक छैन । अघिल्लोपटक कोरम नपुगेर स्थगित भएको साधारणसभामा आजको उपस्थिति भने केही बाक्लो छ ।

सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सभामा ठुलै मात्रामा सेक्युरिटी खटाईएको छ । सभामा अल्ट्रा लो क्यापमा लगानी गर्ने ट्रेडरहरुको उपस्थिति बाक्लो छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register