डिजिटल भुक्तानी सम्बन्धी आफ्नो अनुभव सुनाएर ५० हजार रुपैयाँ जित्ने मौका
काठमाडौं । ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा फोनपेले ‘डिजी-स्मार्ट नेपाल’ अभियान सुरु गरेको छ । डिजिटल भुक्तानीलाई सुरक्षित, सरल र सहज बनाउने लक्ष्यसहित कम्पनीले यस्तो अभियान सुरु गरेको हो । अभियान अन्तर्गत नागरिकहरूलाई डिजिटल वित्तीय प्रणालीको महत्त्व, सुरक्षित कारोबारका उपाय र डिजिटल भुक्तानीको फाइदाबारे जानकारी दिइने कम्पनीले जनाएको छ । यो अवसरमा कलेजहरूमा स्क्रिप्ट ड्रामा, सचेतना क्विज प्रतियोगिता, वित्तीय विज्ञहरूसँग प्रश्नोत्तर कार्यक्रम लगायतका गतिविधिहरू आयोजना गरिनेछ । डिजिटल...

What's Your Reaction?






