आज काठमाडौं र ललितपुरका यी ठाउँमा बिजुली नआउने

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले मर्मत तथा प्रविधि स्तरोन्नतिको कार्यका लागि काठमाडौंको जोरपाटी, बानेश्वर र ललितपुरको पुल्चोक वितरण केन्द्रका केही क्षेत्रहरूमा विद्युत सेवा रोक्ने जानकारी दिएको छ । जोरपाटी वितरण केन्द्रअन्तर्गत मुलपानी-साझाबारी आसपासका स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । त्यहाँ उच्च भोल्टेज लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले लाइन काट्न लागिएको प्राधिकरणले जनाएको छ । त्यस्तै, बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने को...

Mar 22, 2025 - 04:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register