रङ्गीचङ्गी फूलले फेरियो धोबिखोलाको स्वरुप (तस्विरहरु)
काठमाडौँ । काठमाडौँको धोबिखोला करिडोरमा रङ्गीचङ्गी फूल फुलेका छन् । ढकमक्क फुलेका फूलहरुले धोबिखोलालाई झनै आकर्षक बनाएको छ । वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाएको छ । सबै बोटबिरुवाका पुराना पात झरेर र नयाँ पालुवा पलाएका छन् । फूलहरु फुलेका छन् । यसैगरी धोविखोला नदि किनारामा पनि ढकमक्क फुलेका फूलहरुले खोलाको […]

काठमाडौँ । काठमाडौँको धोबिखोला करिडोरमा रङ्गीचङ्गी फूल फुलेका छन् । ढकमक्क फुलेका फूलहरुले धोबिखोलालाई झनै आकर्षक बनाएको छ ।
वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाएको छ । सबै बोटबिरुवाका पुराना पात झरेर र नयाँ पालुवा पलाएका छन् । फूलहरु फुलेका छन् । यसैगरी धोविखोला नदि किनारामा पनि ढकमक्क फुलेका फूलहरुले खोलाको स्वरुप नै फेरिएको छ । बाँकि तस्विरमा हेर्नुहोस्:
What's Your Reaction?






