प्रचण्डले भेटे राष्ट्रपति पौडेललाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । उनीहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा समसामयीक विषयमा छलफल भएको प्रचण्डको सचिवालय सदस्य गङ्गा दाहालले जानकारी दिइन् । काठमाडौंमा जनसभा गर्ने तयारीमा रहेका प्रचण्डले राष्ट्रपति भेट्नुलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

Mar 24, 2025 - 10:50
 0
प्रचण्डले भेटे राष्ट्रपति पौडेललाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

उनीहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटमा समसामयीक विषयमा छलफल भएको प्रचण्डको सचिवालय सदस्य गङ्गा दाहालले जानकारी दिइन् ।

काठमाडौंमा जनसभा गर्ने तयारीमा रहेका प्रचण्डले राष्ट्रपति भेट्नुलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register