माइतीघरमा नारा : कता हिँडेको बिजुली मारेर, कुलमान फालेर ! (तस्वीरहरू)

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाएको थियो । त्यसको विरोधमा मङ्गलबार बिहानदेखि विभिन्न स्थलमा प्रदर्शन भइरहेको छ । ‘नेपाली जनता’ नामक संस्थाले पनि माइतीघरमा  प्रदर्शन गरेको छ । उनीहरुले कता ‘हिँडेको बिजुली मारेर, कुलमान फालेर’, […]

Mar 25, 2025 - 08:11
 0
माइतीघरमा नारा : कता हिँडेको बिजुली मारेर, कुलमान फालेर ! (तस्वीरहरू)

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाएको थियो । त्यसको विरोधमा मङ्गलबार बिहानदेखि विभिन्न स्थलमा प्रदर्शन भइरहेको छ ।

‘नेपाली जनता’ नामक संस्थाले पनि माइतीघरमा  प्रदर्शन गरेको छ । उनीहरुले कता ‘हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘लोडसेडिङ चाहिँदैन, कुलमानलाई हटाउन पाइँदैन’लगायतका नारा लगाएका छन् ।

हेरौँ तस्वीर –

    

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register