कुलमानको समर्थनमा काठमाडौँमा प्रदर्शन, समर्थक र प्रहरीबीच झन्डै हानाहान ! (तस्विरहरू)

काठमाडौँ । कुलमान घिसिङ्गलाई हटाउने सरकारको निर्णयविरुद्द काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै कुलमान घिसिङ समर्थक स्वतन्त्र युवाहरुले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरी र घिसिङ समर्थक स्वतन्त्र युवाहरुबीच नयाँबानेश्वरमा धकेलाधकेल समेत भएको छ । […]

Mar 25, 2025 - 10:26
 0
कुलमानको समर्थनमा काठमाडौँमा प्रदर्शन, समर्थक र प्रहरीबीच झन्डै हानाहान ! (तस्विरहरू)

काठमाडौँ । कुलमान घिसिङ्गलाई हटाउने सरकारको निर्णयविरुद्द काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ ।

सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै कुलमान घिसिङ समर्थक स्वतन्त्र युवाहरुले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

सो क्रममा प्रहरी र घिसिङ समर्थक स्वतन्त्र युवाहरुबीच नयाँबानेश्वरमा धकेलाधकेल समेत भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register