थाइराइड भएमा के खाने के नखाने ?

थाइराइड आजकल स्त्री तथा पुरुषको समस्या बन्दै गएको छ । मानिस ४० वर्ष पुगेपछि कसै कसैमा यो रोग देखिने गर्छ । तर आजको ब्यस्त समय तथा तनाव, खानपान रहनसहनका कारणले थाइराइड समस्या निम्त्याएको हुनसक्छ । यो समस्या महिलामा बढी पाइन्छ । थाइराइड नामक ग्रन्थी जसमा थायरोक्सि हर्मोन महिलामा हुन्छ । जुन हर्मोनको मात्रा कमी भएमा [...] The post थाइराइड भएमा के खाने के नखाने ? appeared first on Jhapa Online.

Mar 25, 2025 - 10:51
 0
थाइराइड भएमा के खाने के नखाने ?


थाइराइड आजकल स्त्री तथा पुरुषको समस्या बन्दै गएको छ । मानिस ४० वर्ष पुगेपछि कसै कसैमा यो रोग देखिने गर्छ ।

तर आजको ब्यस्त समय तथा तनाव, खानपान रहनसहनका कारणले थाइराइड समस्या निम्त्याएको हुनसक्छ । यो समस्या महिलामा बढी पाइन्छ ।

थाइराइड नामक ग्रन्थी जसमा थायरोक्सि हर्मोन महिलामा हुन्छ । जुन हर्मोनको मात्रा कमी भएमा थायराइड समस्या देखिन्छ ।

यसका लागि कस्तो खानेकुरा खाने त ?

१. थाइराइडको समस्या देखिएमा ओडिनयुक्त खाद्यपदार्थको बढीमात्रामा सेवन गर्नु राम्रो हुन्छ । जुन प्याज, लसुन, जौ, गाजर, च्याउ, गोभेंडा, हरियो खुर्सानी, स्ट्राबेरीबाट प्राप्त गर्न सकिन्छ ।

२. बढी मात्रामा मसलाको प्रयोग भएका खाद्यबस्तुहरुका साथै चामल, मैदा, अण्डाको सेवन कम गर्नु राम्रो हुन्छ ।

३. नरिवलको तेल तथा नरिवलको पानी खान उत्तम हुन्छ ।

४. चिल्लो पदार्थका साथै चिनी, चिया तथा कफिको सेवन नगर्ने र प्रशस्त मात्रामा पानी पिउने गर्नु पर्छ ।

५. दूध, दही तथा पनीर प्रशस्त मात्राामा सेवन गर्नु पर्छ ।

६. ओखर तथा बदामको सेवन गर्नु फाइदाजनक हुन्छ ।

७. ब्रोकाउली, काउली, बन्दागोभी, मूला तथा जंकफूडको सेवन नगर्नु राम्रो हुन्छ ।

The post थाइराइड भएमा के खाने के नखाने ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register