प्रतितोला १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३०० रुपैयाँले बढेर एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य […]

Mar 27, 2025 - 05:46
 0
प्रतितोला १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३०० रुपैयाँले बढेर एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला २०२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register