नजरबन्दमा राखियो नवराज सुवेदीलाई

काठमाडौं । प्रहरीले राजसंस्था पुनर्स्थापना सङ्घर्ष समितिका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखेको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार सुवेदीलाई घरमै नजरबन्दमा राखिएको हो । यसअघि प्रहरीले राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई पक्राउ गरेको थियो ।

Mar 28, 2025 - 17:31
 0
नजरबन्दमा राखियो नवराज सुवेदीलाई

काठमाडौं । प्रहरीले राजसंस्था पुनर्स्थापना सङ्घर्ष समितिका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखेको छ ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार सुवेदीलाई घरमै नजरबन्दमा राखिएको हो ।

यसअघि प्रहरीले राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई पक्राउ गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register