त्रिविका उपकुलपति बरालद्वारा राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिनुभएको छ । बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा–पत्र बुझाउनुभएको उहाँ निकट स्रोतले जानकारी दिएको छ ।बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त हुनुभएको थियो । उहाँलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा नियुक्त गर्नुभएको थियो ।

Mar 30, 2025 - 02:09
 0
त्रिविका उपकुलपति बरालद्वारा राजीनामा


काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिनुभएको छ ।

बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा–पत्र बुझाउनुभएको उहाँ निकट स्रोतले जानकारी दिएको छ ।
बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त हुनुभएको थियो ।

उहाँलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा नियुक्त गर्नुभएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register