दुर्गा प्रसाईंको पासपोर्ट कालोसूचीमा राख्ने तयारी !

काठमाडौँ । दुर्गा प्रसाईंको पासपोर्ट कालोसूचीमा राख्ने तयारी गरिएको छ । चैत १५ गते शुक्रबारको आन्दोलनका कमान्डर समेत रहेका प्रसाईंको पासपोर्ट कालोसूचीमा राख्ने तयारी गरिएको हो । अध्यागमन विभागको रेकर्डमा ब्ल्याकलिस्ट गरेपछि यात्रुले अन्तर्राष्ट्रिय सिमानामा आउजाउ गर्दा थाहा हुने र पक्राउ गर्न सहज हुने भन्दै उनको पासपोर्ट कालोसूचीमा राख्ने तयारी गरिएको हो । शुक्रबारको आन्दोलन […]

Mar 30, 2025 - 07:12
 0
दुर्गा प्रसाईंको पासपोर्ट कालोसूचीमा राख्ने तयारी !

काठमाडौँ । दुर्गा प्रसाईंको पासपोर्ट कालोसूचीमा राख्ने तयारी गरिएको छ । चैत १५ गते शुक्रबारको आन्दोलनका कमान्डर समेत रहेका प्रसाईंको पासपोर्ट कालोसूचीमा राख्ने तयारी गरिएको हो ।

अध्यागमन विभागको रेकर्डमा ब्ल्याकलिस्ट गरेपछि यात्रुले अन्तर्राष्ट्रिय सिमानामा आउजाउ गर्दा थाहा हुने र पक्राउ गर्न सहज हुने भन्दै उनको पासपोर्ट कालोसूचीमा राख्ने तयारी गरिएको हो ।

शुक्रबारको आन्दोलन प्रसाईंका कारण हिंसात्मक बनेको भन्दै सरकारले उनलाई पक्राउ गर्न आदेशसमेत दिएको छ । हाल भने उनी फरार छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register