नेपालको आफ्नै कार्ड ‘नेपाल पे’ सार्वजनिक, केके होलान् सुविधा ?
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले औपचारिक रूपमा एनपीएस नेसनल कार्ड स्विच र डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) सार्वजनिक गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो प्रविधिको उद्घाटन गरे । ‘नेपालको आफ्नै कार्ड’ भन्ने नाराका साथ एनसीएचएलले नेपाल पेमेन्ट कार्ड सुरु गरेको हो । सुरुवाती चरणमा सिटिजन्स बैंक, गुडविल फाइनान्स लिमिटेड, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबि बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बै...

What's Your Reaction?






