इन्डियन प्रिमियर लिग क्रिकेटमा आज हैदराबाद र दिल्ली खेल्दै

झापा, २२ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराजर्स हैदराबाद र दिल्ली क्यापिटल्स खेल्दैछन् । हैदराबादमा हुने खेल नेपाली समयानुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ । अहिलेसम्म १० खेल खेलेको दिल्ली ६ मा जीत र ४ मा हार बेहोरेर १२ अङ्कसहित अङ्क तालिकामा पाँचौं स्थानमा रहेको छ । समान खेलमा ३ मा [...] The post इन्डियन प्रिमियर लिग क्रिकेटमा आज हैदराबाद र दिल्ली खेल्दै appeared first on Jhapa Online.

May 5, 2025 - 10:11
 0
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज हैदराबाद र दिल्ली खेल्दै

झापा, २२ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराजर्स हैदराबाद र दिल्ली क्यापिटल्स खेल्दैछन् । हैदराबादमा हुने खेल नेपाली समयानुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ ।

अहिलेसम्म १० खेल खेलेको दिल्ली ६ मा जीत र ४ मा हार बेहोरेर १२ अङ्कसहित अङ्क तालिकामा पाँचौं स्थानमा रहेको छ । समान खेलमा ३ मा जीत र ७ मा हार बेहोरेको हैदराबाद ६ अङ्कका साथ नवौं स्थानमा छ ।

The post इन्डियन प्रिमियर लिग क्रिकेटमा आज हैदराबाद र दिल्ली खेल्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register