मंगलबार १६.९५ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३२० कम्पनीको १० करोड ६७ लाख ६ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ७९ करोडमाथिको सेयर कारोबार भएको छ । त्यस्तै, आजको बजारमा […]

Apr 1, 2025 - 11:04
 0
मंगलबार १६.९५ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२० कम्पनीको १० करोड ६७ लाख ६ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ७९ करोडमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ६४ करोड २५ लाख ६६ हजार ६ सय २२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै नाफा कमाएको छ । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

यता, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै घुमाएका छन्। यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घेटेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register