लरेन्स बिश्नोईको नाममा ह्वाट्सएपबाट धम्की दिँदै व्यापारीसँग ५ करोड माग्ने पक्राउ

काठमाडौं । आफूलाई भारतीय कुख्यात ग्याङस्टर बताउँदै ह्वाट्सएपमार्फत व्यापारीहरूलाई धम्क्याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले सुर्खेतको भेरीगंगा नगरपालिका–७, काठेघारीका ४१ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई बाँकेको कोहलपुर नगरपालिका–५ बाट पक्राउ गरेको हो । क्षेत्रीले नेपालगञ्जका विभिन्न व्यापारीहरूलाई ह्वाट्सएप मेसेज पठाएर आफू लरेन्स बिश्नोई वा अनमोल बिश्नोई भएको भन्दै धम्क्याउने गरेका थिए । उनले विभिन्न व्यापारीहरूबाट पाँच करोड भारू फिरौती मागेको र रकम नदिए जेसुकै हुनसक्...

Apr 2, 2025 - 08:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register