लाइन काटेर महसुल उठाउन सहमति देऊ भनेकै दिन मलाई हटाइयो – कुलमान

काठमाडौं । कुलमान घिसिङले ट्रङ्क लाइन र डेडिकेटेड विवादकै कारण आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको बताएका छन् । लाइन काटेर महसुल उठाउन सहमति देऊ भनेकै दिन आफूलाई हटाइएको उनको भनाइ छ । पत्रकार सम्मलेन गर्दै उनले भने, “मलाई लाइन काटेर महसुल उठाउन सहमति देऊ भनेर नियमन आयोगलाई लेखेको दिन मलाई हटाइयो । […]

Apr 4, 2025 - 09:19
 0
लाइन काटेर महसुल उठाउन सहमति देऊ भनेकै दिन मलाई हटाइयो – कुलमान

काठमाडौं । कुलमान घिसिङले ट्रङ्क लाइन र डेडिकेटेड विवादकै कारण आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको बताएका छन् ।

लाइन काटेर महसुल उठाउन सहमति देऊ भनेकै दिन आफूलाई हटाइएको उनको भनाइ छ ।

पत्रकार सम्मलेन गर्दै उनले भने, “मलाई लाइन काटेर महसुल उठाउन सहमति देऊ भनेर नियमन आयोगलाई लेखेको दिन मलाई हटाइयो । महसुल उठाउने क्रममा धेरै दबाब आयो ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register