आईफोनको मूल्य ४०% प्रतिशतसम्म बढ्ने खतरा, १६ प्रो म्याक्स किन्न ३ लाख १३ हजार रुपैयाँ चाहिने !

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको नयाँ करका कारण आईफोनको मूल्य ४० प्रतिशतसम्म बढ्न सक्ने विश्लेषण गरिएको छ । चीनमा बनेका आईफोनमा ५४ प्रतिशत कर लाग्ने भएकाले एप्पल कम्पनीले यो लागत उपभोक्तालाई नै तिराएमा मूल्यमा भारी वृद्धि हुने विश्लेषकहरूले बताएका छन् । समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै रोसेनब्लाट सेक्युरिटिजका विश्लेषकले सबैभन्दा सस्तो आईफोन १६ को अन्तर्राष्ट्रिय बजारमूल्य हाल ७९९ अमेरिकी डलर रहेकोमा ४३ प्रतिशत वृद्धि भएमा १,१४२ डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरेका छन् । त्यस्तै, १६ प्रो म्याक्सको...

Apr 4, 2025 - 10:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register