क्लिन स्वीप हुनबाट जोगियो नेपाल

काठमाडौं । यू-१९ सिरिजमा नेपाली टोली अफगानिस्तानसँग क्लिन स्वीप हुनबाट जोगिएको छ । सिरिजको अन्तिम खेलमा बुधबार नेपाल डीएलएस विधिमा ८५ रनले विजयी भएको हो । नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेटको क्षतिमा ४६ रन मात्र बनाउन सक्यो । अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १ सय ३० रन र दोस्रोमा १ […]

Apr 9, 2025 - 10:48
 0
क्लिन स्वीप हुनबाट जोगियो नेपाल

काठमाडौं । यू-१९ सिरिजमा नेपाली टोली अफगानिस्तानसँग क्लिन स्वीप हुनबाट जोगिएको छ ।

सिरिजको अन्तिम खेलमा बुधबार नेपाल डीएलएस विधिमा ८५ रनले विजयी भएको हो ।

नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेटको क्षतिमा ४६ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १ सय ३० रन र दोस्रोमा १ रनले हराएर सिरिजको उपाधि जितेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register