मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक बस्नेतको मृत्यु

नेपालगञ्ज, २७ चैत । बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तर्गत जानकी गाउँपालिका–३ स्थित मानपुर नजिक आज दिउँसो रोकेर राखेको ट्याक्टरको ट्रली पछाडि लु. ७८ प ३८५० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा कोहलपुर नगरपालिका–२ का ४५ प्रहरी सहायक निरीक्षक टोपबहादुर बस्नेतको मृत्यु भएको हो । मोटरसाइकल [...] The post मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक बस्नेतको मृत्यु appeared first on Jhapa Online.

Apr 9, 2025 - 14:30
 0
मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक बस्नेतको मृत्यु

नेपालगञ्ज, २७ चैत । बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तर्गत जानकी गाउँपालिका–३ स्थित मानपुर नजिक आज दिउँसो रोकेर राखेको ट्याक्टरको ट्रली पछाडि लु. ७८ प ३८५० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा कोहलपुर नगरपालिका–२ का ४५ प्रहरी सहायक निरीक्षक टोपबहादुर बस्नेतको मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई ट्रलीमा ठोक्किँदा वर्षीय गम्भीर घाइतेका बस्नेतलाई उपचारका लागि सञ्जीवनी मेडिकल कलेज अफ साइन्सेस नेपालगन्ज पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

The post मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक बस्नेतको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register