मुस्ताङमा हिमपात, भीर–पाखा सेताम्य (तस्वीरहरू)

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन् । हिमपात केही स्थानमा सडक अवरुद्ध पनि भएको छ । यता, लामो समयपछि हिमपात सुरु भएसँगै स्थानीयबासिन्दा खुशी भएका छन् । हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयबासिन्दा खुशी भएका हुन् ।    […]

Apr 10, 2025 - 07:09
 0
मुस्ताङमा हिमपात, भीर–पाखा सेताम्य (तस्वीरहरू)

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन् ।

हिमपात केही स्थानमा सडक अवरुद्ध पनि भएको छ ।

यता, लामो समयपछि हिमपात सुरु भएसँगै स्थानीयबासिन्दा खुशी भएका छन् । हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयबासिन्दा खुशी भएका हुन् ।

        

तस्वीर स्रोत – नेपाल न्युज बैङ्क

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register