विजय विजयी हुँदा… (तस्वीरहरू)
काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् । काङ्ग्रेस-एमाले गठबन्धनका उम्मेदवार मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाए । महासचिवमा पनि काङ्ग्रेस-एमाले गठबन्धनका उम्मेदवार केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका […]

काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् ।
काङ्ग्रेस-एमाले गठबन्धनका उम्मेदवार मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाए ।
महासचिवमा पनि काङ्ग्रेस-एमाले गठबन्धनका उम्मेदवार केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए ।
हेरौँ, तस्वीर –
What's Your Reaction?






