दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं लगिँदै छ । प्रसाईंसँगै उनका अङ्गरक्षक दीपक खड्कालाई हिरासतमा राख्न परिसर लगिएको हो ।

Apr 11, 2025 - 08:20
 0
दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं लगिँदै छ ।

प्रसाईंसँगै उनका अङ्गरक्षक दीपक खड्कालाई हिरासतमा राख्न परिसर लगिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register