युट्युबमै आयो भिडिओका लागि निःशुल्क ब्याकग्राउन्ड म्युजिक बनाइदिने टुल, अब कपिराइटको चिन्ता नहुने
काठमाडौं । युट्युबको नयाँ एआई टुलले क्रियटरका लागि निःशुल्क ब्याकग्राउन्ड म्युजिक बनाइदिने भएको छ । कम्पनीले बुधबार क्रियटर इन्साइडर च्यानलमा एक भिडिओ राख्दै यसबारे जानकारी दिएको हो । यससँगै अब टिकटक क्रियटरले भिडिओमा प्रयोग भएको म्युजिकमा कपिराइट क्लेम लाग्छ कि भन्ने चिन्ता लिनुपर्ने छैन । कम्पनीले सार्वजनिक गरेको भिडिओमा होस्ट लरेनले यस फिचरको बारेमा जानकारी दिएकी छिन् । भिडिओमा युट्युबको क्रियटर म्युजिक बेटा सेक्सनमा ‘म्युजिक असिस्टेन्ट’ भन्ने ट्याब देख्न सकिन्छ । उक्त ट्याबमा क्लिक गरेर प्रम्ट दिएपछि एआई...

What's Your Reaction?






