भद्रपुरमा हनुमान जयन्तीको अवसरमा अखण्ड रामायण पाठ

भद्रपुर, ३० चैत । हनुमान जयन्तीको अवसर पारेर भद्रपुर १० हनुमान टोलमा अखण्ड हनुमान चालिसा तथा रामायण पाठ पारायण गरिएको छ । भद्रपुर नगर उपप्रमुख राधा कार्कीले उद्घाटन गरेको रामायण पाठ पारायणको नेतृत्व आचार्य पदमप्रसाद खतिवडाले गरिरहेका छन् । चन्द्रगढी सेवा समाज र हनुमान टोल विकास संस्थाको समन्वयमा हरेक वर्ष हनुमान जयन्तीमा रामायण पाठ पारायण [...] The post भद्रपुरमा हनुमान जयन्तीको अवसरमा अखण्ड रामायण पाठ appeared first on Jhapa Online.

Apr 12, 2025 - 14:48
 0
भद्रपुरमा हनुमान जयन्तीको अवसरमा अखण्ड रामायण पाठ

भद्रपुर, ३० चैत । हनुमान जयन्तीको अवसर पारेर भद्रपुर १० हनुमान टोलमा अखण्ड हनुमान चालिसा तथा रामायण पाठ पारायण गरिएको छ ।

भद्रपुर नगर उपप्रमुख राधा कार्कीले उद्घाटन गरेको रामायण पाठ पारायणको नेतृत्व आचार्य पदमप्रसाद खतिवडाले गरिरहेका छन् । चन्द्रगढी सेवा समाज र हनुमान टोल विकास संस्थाको समन्वयमा हरेक वर्ष हनुमान जयन्तीमा रामायण पाठ पारायण हुने गरेको छ । उद्घाटन कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, भद्रपुर १० का वडा सचिव मनकुमार डाँगी लगायत स्थानीयको सहभागिता रहेको थियो ।

The post भद्रपुरमा हनुमान जयन्तीको अवसरमा अखण्ड रामायण पाठ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register