हङकङ टी–२०आई : नेपाललाई हराउँदै कुबेतले जित्यो उपाधि

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुबेतले जितेको छ । मोङ कोकमा आइतबार भएको फाइनल खेलमा नेपाललाई ३ रनले हराउँदै कुबेतले उपाधि जितेको हो । कुबेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १७१ रन बनाएर अलआउट भयो । नेपालका लागि बासिर अहमद र नन्दन यादवले विस्फोटक पारी खेले । अहमदले ८० […]

Apr 13, 2025 - 09:59
 0
हङकङ टी–२०आई : नेपाललाई हराउँदै कुबेतले जित्यो उपाधि

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुबेतले जितेको छ ।

मोङ कोकमा आइतबार भएको फाइनल खेलमा नेपाललाई ३ रनले हराउँदै कुबेतले उपाधि जितेको हो ।

कुबेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १७१ रन बनाएर अलआउट भयो ।

नेपालका लागि बासिर अहमद र नन्दन यादवले विस्फोटक पारी खेले । अहमदले ८० र यादवले ३७ रन जोडे । तर, अन्तिममा अहमद क्याच आउट भएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register