एमालेको ‘यूथ सेलिब्रेसन’ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’मा युवाहरू प्रदर्शनी मार्गमा भेला भएका छन् । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने एमालेको दाबी छ । हेरौं तस्वीर – […]

Apr 24, 2025 - 09:48
 0
एमालेको ‘यूथ सेलिब्रेसन’ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’मा युवाहरू प्रदर्शनी मार्गमा भेला भएका छन् ।

लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने एमालेको दाबी छ ।

हेरौं तस्वीर –

  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register