त्रिवि उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

काठमाडौं । त्रिभुवन विश्वविद्यलयका उपकुलपति प्राडा खड्क केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड भएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका नेता तथा कार्यकर्ताले बुधबार तोडफोड गरेका हुन् । उनीहरूले रेक्टरको कार्यालयमा तालाबन्दी पनि गरेका छन् । उनीहरूले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड र तालाबन्दी गरेको बताइएको छ । […]

May 28, 2025 - 11:19
 0
त्रिवि उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

काठमाडौं । त्रिभुवन विश्वविद्यलयका उपकुलपति प्राडा खड्क केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड भएको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका नेता तथा कार्यकर्ताले बुधबार तोडफोड गरेका हुन् । उनीहरूले रेक्टरको कार्यालयमा तालाबन्दी पनि गरेका छन् ।

उनीहरूले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड र तालाबन्दी गरेको बताइएको छ ।

नेविसंघका विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको लागि भनेर त्रिविले गत माघ ११ गतेदेखि स्नातक तहको पहिलो वर्षको भर्ना रोकेकाले अहिले भर्ना हुन दिनुपर्ने माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register