चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौं । चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-७ प्रेमबस्तीचोकमा गितानगरबाट भरतपुरतर्फ गइरहेको ना ५ च २६४४ नम्बरको बोलेरोले सोही दिशातर्फ गइरहेको ना५४प १७९५ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिएको हो । ठक्करबाट स्कुटर चालिका भरतपुर-६ ईन्द्रपुरी घर भएकी ५२ वर्षीया लक्ष्मी वाग्ले गम्भीर घाइते भएकी थिइन् । उपचारको […]

Apr 25, 2025 - 11:34
 0
चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौं । चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-७ प्रेमबस्तीचोकमा गितानगरबाट भरतपुरतर्फ गइरहेको ना ५ च २६४४ नम्बरको बोलेरोले सोही दिशातर्फ गइरहेको ना५४प १७९५ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिएको हो ।

ठक्करबाट स्कुटर चालिका भरतपुर-६ ईन्द्रपुरी घर भएकी ५२ वर्षीया लक्ष्मी वाग्ले गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register