सुनचाँदीको मूल्य बढ्यो, ताेलाकाे कति पुग्याे ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो । बुधबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ । यसैबीच चाँदीको मूल्य पनि बढेको छ […]

May 22, 2025 - 08:01
 0
सुनचाँदीको मूल्य बढ्यो, ताेलाकाे कति पुग्याे ?

काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो ।

बुधबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register