पहलगाम घटनामा नागरिक अभियानको निन्दा

काठमाडौं । नेपाल नागरिक अभियानले पहलगाम घटनानप्रति निन्दा व्यक्त गरेको छ । आतंकवादीहरूले हिन्दु धर्मालम्बीहरूको पहिचान गरी हत्या गरेको भन्दै अभियानले घटनाप्रति खेद प्रकट गरेको हो । नागरिक अभियानले घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । घटनमा मारिएका नेपाली सुदीप न्यौपानेसहित २६ जना मृतकप्रति अभियानले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

Apr 25, 2025 - 14:55
 0
पहलगाम घटनामा नागरिक अभियानको निन्दा

काठमाडौं । नेपाल नागरिक अभियानले पहलगाम घटनानप्रति निन्दा व्यक्त गरेको छ ।

आतंकवादीहरूले हिन्दु धर्मालम्बीहरूको पहिचान गरी हत्या गरेको भन्दै अभियानले घटनाप्रति खेद प्रकट गरेको हो । नागरिक अभियानले घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।

घटनमा मारिएका नेपाली सुदीप न्यौपानेसहित २६ जना मृतकप्रति अभियानले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register