राष्ट्रिय टोलीका ६ जना क्रिकेटर एकसाथ बने वर्ल्डलिंकका ब्रान्ड एम्बेसडर

काठमाडौँ । नेपालकै सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेटरलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कम्पनीले हालै १० लाख घर-परिवारमा इन्टरनेट जडान गर्ने उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरेको हो । नयाँ ब्रान्ड एम्बेसडरहरूमा रोहितकुमार पौडेल, सोमपाल कामी, दिपेन्द्रसिँह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी रहेका छन् । यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामासँगै अघि बढ्न...

Apr 27, 2025 - 12:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register