टिचिङ अस्पतालमा बिरामीको बिचल्ली (तस्विरहरू)

काठमाडौँ । चिकित्सकहरुआन्दोलनमा उत्रिएपछि टिचिङ अस्पतालमा बिरामीहरु मारमा परेका छन् । न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरुले इमर्जेन्सी बाहेकका सेवा बन्द गरेपछि बिरामीहरु मारमा परेका हुन् । आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवा ठप्प परेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: 

Apr 28, 2025 - 10:29
 0
टिचिङ अस्पतालमा बिरामीको बिचल्ली (तस्विरहरू)

काठमाडौँ । चिकित्सकहरुआन्दोलनमा उत्रिएपछि टिचिङ अस्पतालमा बिरामीहरु मारमा परेका छन् । न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरुले इमर्जेन्सी बाहेकका सेवा बन्द गरेपछि बिरामीहरु मारमा परेका हुन् ।

आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवा ठप्प परेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register