रातो मच्छिन्द्रनाथको रथारोहण (तस्वीरहरु)
ललितपुर। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । सोमबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो। रातो मच्छिन्द्रनाथको रथारोहण भए सँगै गुर्जुको पल्टनले बन्दुक पड्काएर बढाई गरेका थिए। रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो। रथलाई जात्रा अवधिभर ललितपुरको विभिन्न टोल टोलमा घुमाइन्छ। करिब एक हजार ६०० वर्ष पुरानो यो […]













What's Your Reaction?






