आहा ! डाङ्गरजोङ (तस्वीरहरू)

काठमाडौं । मुस्ताङमा पर्ने डाङ्गरजोङ लोकप्रिय पदमार्ग अन्नपूर्ण सर्किट ट्रेक क्षेत्रभित्र पर्छ । अन्नपूर्ण सर्किट ट्रेक यात्राका क्रममा गाउँ, खेत, नदी र पहाडहरूसहित डाङ्गरजोङ भिलेज पनि देख्न पाइन्छ । हिमाली सुन्दर बस्ती डाङ्गरजोङको भिन्नै मौलिक, सांस्कृति र प्राकृतिक महत्व छ । हेरौं तस्वीर –  तस्वीर – नेपाल भ्युज बैङ्क

Apr 29, 2025 - 07:19
 0
आहा ! डाङ्गरजोङ (तस्वीरहरू)

काठमाडौं । मुस्ताङमा पर्ने डाङ्गरजोङ लोकप्रिय पदमार्ग अन्नपूर्ण सर्किट ट्रेक क्षेत्रभित्र पर्छ ।

अन्नपूर्ण सर्किट ट्रेक यात्राका क्रममा गाउँ, खेत, नदी र पहाडहरूसहित डाङ्गरजोङ भिलेज पनि देख्न पाइन्छ ।

हिमाली सुन्दर बस्ती डाङ्गरजोङको भिन्नै मौलिक, सांस्कृति र प्राकृतिक महत्व छ ।

हेरौं तस्वीर – 

तस्वीर – नेपाल भ्युज बैङ्क

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register