मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ । यस्तै आजैको बैठकबाट सरकारले आन्दोलन शिक्षकहरूका माग सम्बोधन गर्ने […]

Apr 30, 2025 - 16:28
 0
मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ ।

यस्तै आजैको बैठकबाट सरकारले आन्दोलन शिक्षकहरूका माग सम्बोधन गर्ने गरी समेत निर्णय गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register