अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुखबीच आपसी हितका विषयमा कुराकानी

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रबार बिहान अर्थ मन्त्रालयमा भेट भएको हो । त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

May 2, 2025 - 09:07
 0
अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुखबीच आपसी हितका विषयमा कुराकानी

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शुक्रबार बिहान अर्थ मन्त्रालयमा भेट भएको हो ।

त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register